बिता ढकाल बनिन् ‘मिसेस आर्यन नेपाल २०१९’

क काठमाडौ । ‘मिसेस आर्यन नेपाल २०१९’को ताज कबिता ढकालले आफ्नो शिरमा पारिन् । पव्लिक च्वाइज र मोस्ट स्मार्टको सबटाइटल विधापनि कबिताले आफ्नो पोल्टामा पारिन् । ‘मिसेस आर्यन नेपाल २०१९’ को उपाधी कबिताले आफ्नो शिरमा पार्दा फस्ट रनरअपको उपाधी स्र्पाकल पुरीले जितिन् । उता सेकेन्ड रनरअपको उपाधी सिमा थापाले उचालिन् । जेठ २१ गते बेलुकी … Continue reading बिता ढकाल बनिन् ‘मिसेस आर्यन नेपाल २०१९’